काठमाडौं, । नेपाली र्यापर लाउरे र उनको ब्याड कम्पनीले यही साउन ३ गते काठमाडौंको ठमेलस्थित ओम्निया द क्लबमा लाइभ प्रस्तुति दिने भएको छ। फ्रेश लिंकअप टिमको आयोजनामा र स्कोप इभेन्ट्सको सहकार्यमा...