लाउरे र ब्याड कम्पनीको लाइभ प्रस्तुति हुँदै
बुधबार, ३२ असार २०८२, १५ : ५२
सारांश
- लाउरे र उनको ब्याड कम्पनीले साउन ३ गते काठमाडौंको ठमेलमा लाइभ प्रस्तुति दिने भएका छन्।
- कार्यक्रममा डिजे प्रज्वल र कालिछा ब्याण्डको विशेष प्रस्तुति पनि रहनेछ।
- कार्यक्रमको आयोजना फ्रेश लिंकअप टिमले गरेको हो, जसमा विभिन्न ब्रान्डको समर्थन रहेको छ।
काठमाडौं, । नेपाली र्यापर लाउरे र उनको ब्याड कम्पनीले यही साउन ३ गते काठमाडौंको ठमेलस्थित ओम्निया द क्लबमा लाइभ प्रस्तुति दिने भएको छ।
फ्रेश लिंकअप टिमको आयोजनामा र स्कोप इभेन्ट्सको सहकार्यमा आयोजना हुने सो विशेष म्युजिकल नाइटलाई एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रस्तुत गर्नेछ। कार्यक्रमलाई टुबोर्ग, ओप्पो नेपालका लगायत विभिन्न ब्रान्डहरूले पनि समर्थन गरेका छन्।
सांगीतिक साँझमा लाउरे र ब्याड कम्पनीको प्रस्तुति मात्र नभई डिजे प्रज्वलको धमाकेदार सेट र कालिछा ब्याण्डको विशेष प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ। आयोजकले कार्यक्रम संगीतप्रेमीहरूका लागि नयाँ ऊर्जासहितको अविस्मरणीय अनुभव बन्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण