शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

'मेस्सी थेग्न' नसकेपछि पश्चिम बंगालका खेलकुद मन्त्रीले दिए राजीनामा

कोलकाता । अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीको कोलकातामा भएको एक कार्यक्रममा चर्को होहल्ला र व्यवस्थापनमा कमजोरीका कारण पश्चिम बंगालका खेलकुद मन्त्री अरूप विश्वासले आफ्नो पदबाट राजीनामा दिएका छन् । विश्वासले मुख्यमन्त्री...