शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मुटु स्वस्थ राख्ने र बुढ्यौली रोक्ने एन्टिअक्सिडेन्टयुक्त खाना के–के हुन् ?

एउटा चर्चित भनाइ छ, ‘ईट द रेनबो’ । अर्थात् थालमा विभिन्न रङका प्राकृतिक खानेकुरा राख्नुहोस्। यो केवल भनाइ मात्र होइन, वैज्ञानिक रूपमा पनि सही मानिन्छ। रातो स्ट्रबेरी, बैजनी प्लम, हरियो...