आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश : केन्द्रको गठबन्धन पक्षले किन बुझाएन मुख्यमन्त्रीमा दाबीसहितको पत्र ?

वीरगञ्ज । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई विस्थापित गर्ने गरी  हस्ताक्षर सङ्कलन गरेका केन्द्रीय सत्ता गठबन्धनका दलहरू एकाएक रोकिएका छन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिनु ३ दिन अगाडि...