वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै...