आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश : तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई आज मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।  मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक...