सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुस–युक्रेनबीच भीषण आक्रमण जारी, १० जनाको मृत्यु

किभ । रुस र युक्रेनबीच आक्रमण–प्रत्याक्रमण जारी रहँदा आइतबार दुवैतर्फ भएका आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार रुसी मिसाइल र ड्रोन आक्रमणमा ९ वर्षीया बालिकासहित ६ जनाको...