सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेना पूर्व प्रमुखहरूले छाउनीको वीर स्मारक अवलोकन गर्ने

काठमाडौँ । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन आएका भारतीय सेनाका चार पूर्व प्रमुखले आज छाउनीस्थित वीर स्मारक जाने भएका छन् । हिजो काठमाडौँ आएका भारतीय सेनाका प्रमुखहरू विश्वनाथ...