शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एमएडब्लू भृद्धिले ‘ओमेगा सिक्की’ विद्युतीय टेम्पो बेच्ने

नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ‘ओमेगा सिक्की’ मोबिलिटी (ओएसएम) का विद्युतीय सवारीसाधन ल्याउने भएको छ । पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हीलर सवारी भित्र्याउने योजना बनाएको...