जनकपुरधाम । मधेस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ। विभिन्न कारणले मानसिक रोगीहरूको संख्या बढेसँगै मृत्यु दर पनि उच्च देखिएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको...