शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निद्राबाट ब्यूँझने बित्तिकै यी समस्या देखिए मधुमेहका लागि हुनुहोस् सतर्क

टाइप–टु मधुमेह निकै खतरनाक रोग हो । साधारणतया यसको लक्षण त्यतिबेलासम्म देखिँदैन जबसम्म रगतमा चिनीको मात्रा उच्च स्तरमा हुँदैन । यो निकै चिन्ताजनक छ किनभने रगतमा चिनीको मात्रा लगातार बढिरहँदा...