आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रुखको हाँगा लागेर बालिकाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा आइतबार एक बालिकाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको...