बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कात्तिक २० गते प्रदर्शनका लागि काठमाडौँमा आउन विप्लवको आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा सहभागी हुन आह्वान गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत विप्लवले स्वाधिनता र...