आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

झण्डै ४ करोड लागतमा मालिका रिङरोड खोलियो

गुल्मीको मालिका गाउँपालिकाले  झण्डै ४ करोड लागतमा  सबैै वडाहरू जोड्न रिङरोडको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ । जिल्लाको मालिका गाउँपालिका भित्रका आठ वटै वडा जोड्नका लागि ३ करोड ८३...