काठमाडौँ । कवि अस्मिता विष्टको कविता संग्रह ‘ब्ल्याकहोलमा गीतहरू’को शनिबार काठमाडौँस्थित सर्वनाम थिएटरमा विमोचन भएको छ । कविहरू श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षक गुरुङ सुशान्त र लेखक विष्टले किताब संयुक्त...