बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१५ हजार मेगावाटका २०० आयोजना निर्माणको बाटो खुल्यो, लगानीकर्तामा उत्साह

काठमाडौँ । वन तथा वातावरण सम्बन्धी कानुनी प्रावधानका कारण लामो समयदेखि अन्योलमा रहेका जलविद्युत् आयोजनाहरू निर्माण प्रक्रियाको बाटो खुलेको छ ।  मन्त्रिपरिषदले वन तथा संरक्षित क्षेत्रसम्बन्धी गरेको दुरगामी महत्त्वको निर्णयसँगै वर्षौंदेखि...