आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेस्टमेन्ट बैंकको सेलपेसँग सहकार्य, भुक्तानी गर्दा क्यास ब्याक

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले डिजिटल भुक्तानी र रकम स्थान्तान्तरण सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँगको सहकार्य सम्झौतामा नेपाल...