शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

केकीको ‘सिल्ली फो’ ३१ असारमा प्रदर्शन हुने

अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘सिल्ली फो’ ३१ असारमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका हो...