रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेको तर्फबाट मेयर पदका उम्मेदवार मोहन चापागाईँ र उपमेयरकी उम्मेदवार जागेश्वरी चौधरीले सोमबार मनोनयन दर्ता गराएका हुन् । उनीहरुले...