तिलोत्तमाको प्रमुखमा एमालेका चापागाईँले गराए उम्मेदवारी दर्ता
सोमबार, १२ वैशाख २०७९, १५ : ०६
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेको तर्फबाट मेयर पदका उम्मेदवार मोहन चापागाईँ र उपमेयरकी उम्मेदवार जागेश्वरी चौधरीले सोमबार मनोनयन दर्ता गराएका हुन् ।
उनीहरुले बाजागाजासहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि मेयरका उम्मेदवार चापागाईँले समृद्ध तिलोत्तमा बनाउने बताए । उपमेयरमा उम्मेदवारी दिएकी चौधरी तिलोत्तमा नगरपालिकाको उपप्रमुख हुन् । उनले १९ हजार २ सय २४ मत प्राप्त गरी विजयी भएकी थिइन् भने जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण