काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ को रुपमा परिचित मानास्लु हिमालको चुचुरोमा पुर्याइने भएको छ । आरोही प्रकाशराज पाण्डेले...