बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वदेशी उद्योग बन्द : बर्सेनि अर्बौंको टायर आयात

‘ड्राइभर दाइलाई मन पर्ने टायर,  गोरखकाली रबर उद्योग भएर’    कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा...