हलिउडको चर्चित फिल्म अवतारको दोस्रो भागको रिलिज मिति घोषणा गरिएको छ । चलचित्र निर्माता जेम्स क्यामरुनले यो घोषणा गरेका हुन् । योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ...