शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्री जोनसनलाई झड्का, भाइले दिए सांसद र मन्त्रीबाट राजीनामा

लण्डन-बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका भाईले मन्त्री तथा सांसद दुवै पदबाट राजिनामा दिएका छन् ।  व्यापारमन्त्री बनेका बोरिसका भाई जो जोनसनले बिहीबार मन्त्री र सांसद पद त्यागेको घोषणा गरेका हुन् ।  ...