शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

केशव स्थापितले पद्मकन्या क्याम्पसमा मतदान गर्ने

काठमाडौं महानगरपालिका लागि एमालेबाट प्रमुखका उम्मेदवार केशव स्थापितले पद्मक्याम्पसमा मतदान गर्ने भएका छन् ।  काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पस स्थापितले भोली शुक्रबार मतदान गर्नेछन् । काठमाडौं महानगरपालिका वडा नंबर २८...