केशव स्थापितले पद्मकन्या क्याम्पसमा मतदान गर्ने
बिहीबार, २९ वैशाख २०७९, २२ : १७
काठमाडौं महानगरपालिका लागि एमालेबाट प्रमुखका उम्मेदवार केशव स्थापितले पद्मक्याम्पसमा मतदान गर्ने भएका छन् ।
काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पस स्थापितले भोली शुक्रबार मतदान गर्नेछन् । काठमाडौं महानगरपालिका वडा नंबर २८ अन्र्तगत रहेको सो मतदान केन्द्रमा उनले मतदान गर्ने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण