सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही तराईका थोरै  भू-भागमा हुस्सु लागेको अवस्था रहेको छ। ...