बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टाँगियाबस्तीका स्थानीय सोध्छन्, ‘हाम्रो भोट नम्बरी, जनताचाहिँ ऐलानी ?’

बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डको दक्षिणतर्फ घना जंगलको मध्य भागमा टाँगियाबस्ती अवस्थित छ, जहाँ अहिले राजनीतिक दलका झन्डाहरू हावामा फर्फराइरहेका छन् भने माइकबाट चुनावी भाषणहरू घन्किरहेका छन् । उम्मेदवारहरू खानेपानी,...