शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विपद् प्रभावित बेथानचोक गाउँपालिकालाई अष्ट्रेलियाबाट ३ लाख सहयोग

हेटौंडा । अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन नागरिकले विपद् प्रभावित बेथानचोक गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।  बेथानचोक घर भएका अष्ट्रेलिया निवासी सुवोध अधिकारीको पहलमा अष्ट्रेलियामा रहेका नेपाली...