मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लिभिङ टुगेदरसम्बन्धी कानुन माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

काठमाडौँ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदर सम्बन्धी कानुन बनाउन आदेश माग गर्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छिन् । अदालतले ०८०–डब्लुओ–०९२७ दर्ता नम्बरमा निवेदन बुझेको छ । ...