सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जलहरी विवादमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेका छन् । आइतबार टोलीले तौल गर्दा जलहरीको १०६.४३२५ केजी मापन गरिएको थियो भने जलहरी...