केरला । शबरीमाला यात्राका लागि पुगेकी राष्ट्रपति द्रौपदी मुर्मुको हेलिकप्टरको पाङ्ग्रा बुधबार बिहान अवतरण गर्ने क्रममा भर्खरै बनेको कङ्क्रिट हेलिप्याडमा धसिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार, यो घटना प्रमादम स्थित राजीव...