सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा ४० लाख नर्स

बेइजिङ– चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई  छ । ...