शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीको म्याट्रेस खरिदमा घोटाला, ५ करोडको चलखेल

नेपाल प्रहरीले ब्यारेक सिस्टममा बस्ने प्रहरीका लागि खरिद गरेको म्याट्रेसमा ५ करोड रुपैयाँ  भ्रष्टाचार भएको आरोप लागेको छ । प्रतिथान करिब १० हजार रुपैयाँमै पाइने म्याट्रेसका लागि प्रतिथान १५ हजार...