शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच लाखको कान !

मोरङको कानेपोखरी गाउँपालिकामा रहेको ‘कानेपोखरी संरक्षण’को नाममा कानको स्तम्भ बनाएपछि उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । संघीय सरकारका तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालको पहलमा कानेपोखरी संरक्षणका लागि...