शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिनल्यान्डले पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका दूतावास बन्द गर्ने

काठमाडौँ । फिनल्यान्डले सन् २०२६ भित्र पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका आफ्ना दूतावास बन्द गर्ने भएको छ। राष्ट्रपति एलेक्जान्डर स्टबको आदेशपछि विदेश मन्त्रालयले गरेको रणनीतिक समीक्षा अनुसार यस्तो निर्णय लिइएको जनाइएको...