शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोलखामा एमाले भर्सेस माओवादी, यी हुन् उम्मेदवार

दोलखामा नेकपा एमाले र सत्ता गठबन्धन समर्थित माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।  एमालेले दोलखामा बालकृष्ण शिवाकोटी र माओवादी केन्द्रले गंगा कार्कीलाई उम्मेदवार बनाएको हो ।  यस्तै...