मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

बारा । बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित एक पोखरीमा आज नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–६ पर्सा टोलकी ६ वर्षीया सृजनाकुमारी मण्डल र सोही...