शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा–२ मा सत्ता गठबन्धनलाई संकट, राजु गुरुङको उम्मेदवारी खारेजपछि समर्थन कसलाई ?

सर्वोच्च अदालतले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी भएपछि सत्ता गठबन्धनमा संकट आइलागेको छ । निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि...