बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ–५ मा उनेपाका श्री गुरुङको उम्मेदवारी दर्ता

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट उज्यालो नेपाल पार्टीबाट श्री गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। आज दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।