काठमाडौँ–५ मा उनेपाका श्री गुरुङको उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १२ : ४३
सारांश
- उज्यालो नेपाल पार्टीबाट श्री गुरुङले काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराए।
- उनले दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट उज्यालो नेपाल पार्टीबाट श्री गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।
आज दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण