शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनमुक्ति पार्टी गठबन्धनमा मिसिएपछि रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा कस्तो प्रभाव पर्ला ?

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा सत्तारुढ गठबन्धनमा राष्ट्रिय जनमुक्ति पार्टी मिसिएको छ । रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि...