काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित बागमती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन गरिएको...