बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरूको टाउको गनेर भोट आउने होइन : प्रदीप ज्ञवाली

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा पहिलो संविधानसभा निर्वाचनदेखिका प्रतिस्पर्धी आमनेसामने भएका छन् । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली र सत्तारुढ गठबन्धनबाट नेपाली...