अपडेट
गुल्मी–१ मा ‘हेभिवेट’लाई पछार्दै सागर ढकालको शानदार जित
शनिबार, २३ फागुन २०८२, १५ : २९
काठमाडौँ । गुल्मी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल भारी मतान्तरले विजयी भएका छन् । उनले पुराना र प्रभावशाली मानिने स्थापित नेताहरूलाई निकै पछाडि पार्दै ऐतिहासिक जित हासिल गरेका हुन् ।
सार्वजनिक अन्तिम मत परिणाम अनुसार सागर ढकालले ३० हजार ४४८ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीलाई १५, हजार १२० को फराकिलो मतान्तरले पराजित गरे । ज्ञवालीले १५,३२८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी १३ हजार ७३१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण