बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जावलाखेलको ‘लभ्ली होम’ चाइल्ड केयरमा बालकको मृत्यु

ललितपुरको जावलखेलस्थित लभ्ली होम चाइल्ड केयर एण्ड किन्डर गार्डेनमा बालकको मृत्यु भएको छ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका घर भएर ललितपुर–१५ खुमलटार बस्ने ११ महिनाका याङमिन मगरको मृत्यु भएको हो...