शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा त्यस्तो कुनै घर छैन होला जसमा आफताव आलमको लगानी नहोस् : डा. फिरदोस आलम

पूर्व सांसद  मोहम्मद आफताव आलम विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा यतिबेला कारागारमा रहेका छन् । नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ बाट उनै आलमका छोरा डा. फिरदोस आलमलाई...