पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ पोखरा । प्राकृतिक सौन्दर्यको धनी पोखरा पछिल्लो समय ‘एडभेन्चर’ (साहसिक खेल) का कारण पनि देश–विदेशमा प्रख्यात हुँदै गएको छ । पछिल्लो समय एडभेन्चरकै लागि...