मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

के ‘डिसेम्बर फल्स’ ले जोगाउला आर्यनको करिअर ?

एक समयका हिट अभिनेता हुन् आर्यन सिग्देल । तर पछिल्लो समय उनको फिल्मी करियर त्यति सुखद बन्न सकेको छैन । एक त उनको हातमा मुस्किलले फिल्म पर्ने गरेको छ ।...